भारतीय आप्रवासीका समलिंगी पुत्र आयरल्यान्डका प्रधानमन्त्री

आयरल्यान्डको राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा उनको उमेर २२ वर्षको मात्र थियो। २७ वर्षको हुँदा उनी सांसद पदमा निर्वाचत भए। ३६ वर्षको उमेरमा उनले आफू समलिंगी भएको सार्वजनिक अभिव्यक्ति दिए। आइरिस आमा र भारतीय पिताका सन्तान ३८ वर्षीया लिओ भारदकर आयरल्यान्डका प्रधानमन्त्री बन्ने निश्चित भएको छ। उनी आयरल्याण्डको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनेछन्। विस्तृतमा

विशेष

  • आइएसआइद्वारा इरानको संसदमा आक्रमणः १२ जनाको मृत्यु ४२ घाइते कतार आइएसआइद्वारा इरानको संसदमा आक्रमणः १२ जनाको मृत्यु ४२ घाइते

    सेताेपाटी ग्लाेबल - इरानको राजधानी तेहरानमा आतंककारी हमला भएको छ। बुधबार आक्रमणकारीहरुले इरानको संसद भवन भित्र र धार्मिक नेता आयोतुल्ला खुमेनाइको समाधि स्थलमा बन्दुक, बम र ग्रीनेटले आक्रमण गरेको सुरक्षा अधिकारिहरुले बताए...

  • सिड्नीमा यमबुद्धको सम्झना, सकारात्मक सोचका लागि यम नाइट अष्ट्रेलिया सिड्नीमा यमबुद्धको सम्झना, सकारात्मक सोचका लागि यम नाइट

    हेमन्त काफ्ले, सिड्नी, जेठ २० -

    सत्तरीको दशकमा अमेरिकी सडकहरूमा आफ्ना आक्रोश र कहानी सुनाउने माध्यम बनेको हिपहप यतिखेर छोटो समयमा विश्वको अलगधारको संगीतका रूपमा चर्चित भइसकेको छ। अमेरिकाका सडकहरुमा फरक शैली र ढंगमा अन्याय र अत्याचार बिरुद्धका टुक्काहरु गाँसेर सुरु गरिएको यो संगितले नेपाली आकाशमा पनि आफ्नै ढंगवाट परिचय पाउन थालेको छ ।

     

  • विना कसुर कुवेतको जेलमा १ महिना, झुटो मुद्दा लगाएर डिर्पोट अन्य विना कसुर कुवेतको जेलमा १ महिना, झुटो मुद्दा लगाएर डिर्पोट

    कुवेत, जेठ २०, सेतोपाटी संवाददाता -

    कुवेत सरकारले मकवानपुर नेवारपानीका दावा लामालाई डिर्पोट गरेको छ। मकवानपुर नेवारपानी घर भइ ६ वर्षअघि कुवेत आएका लामालाई यहाँको प्रहरीले पक्राउ गरेर झुटो मुद्दा चलाएको थियो। लामा कुवेतमा ट्याक्सी चलाउने गर्दथे। 

  • बोस्टनमा नेपाली बाजा र संगीतको स्कुल अमेरिका बोस्टनमा नेपाली बाजा र संगीतको स्कुल

    मनोज, दिनेश, बोष्टन, अमेरिका, जेठ २० -

    एकेडेमीमा संस्थापकमध्येका सुरेश वाग्ले लगायत ख्यातीप्राप्त सारंगीवादक श्याम नेपाली, नृत्य प्रशिक्षक र बांसुरीवादक रञ्जन बुढाथोकी, तबला र मादलका प्रशिक्षक नन्दु शंकर, दिपेश श्रेष्ठ तथा रञ्जित कोइराला छन् । एकेडेमीमा हाल करिब ६० विद्यार्थीले नेपाली शास्त्रिय, लोक र आधुनिक नृत्यका साथै विभिन्न बाजाको कक्षा लिइरहेका छन् ।

     

  • पेरिस सम्झौताबाट अमेरिका बाहिरियो अमेरिका पेरिस सम्झौताबाट अमेरिका बाहिरियो

    सुनिलमणि दाहाल -

    जलवायु संरक्षण सम्वन्धि वहुचर्चित पेरिस सम्झोतावाट अमेरिका वाहिरिएको छ। पेरिस सम्झौतावाट वाहिरिने निर्णय गर्दै राष्ट्रपति ट्रम्पले एक टूयीट गरेका छन- "मेक अमेरिका ग्रेट अगेन"। राष्ट्रपति ट्रम्पका समर्थक भन्छन- पेरिस सम्झौतावाट वाहिरिने निर्णय राष्ट्रपति ट्रम्पको चुनावी वाचा थियो जसलाई ट्रम्पले आज पुरा गरेका छन।

  • फिलिपिन्सको क्यासीनोमा बन्दुक आक्रमण, ३६ को मृत्यु अन्य फिलिपिन्सको क्यासीनोमा बन्दुक आक्रमण, ३६ को मृत्यु

    सेतोपाटी ग्लोवल -

    फिलीपिन्सको सबैभन्दा ठुलो र ब्यसत क्यासीनोमा भएको बन्दुक आक्रमणमा क्यासिनोमा कार्यरत १३ जना कर्मचारीसहित ३६ जनाको मृत्यु भएको रिसोर्ट वल्ड मनीलाका कर्मचारीहरुले जनाएका छन्। सरकारी अधिकारीहरुले यो आक्रमण आतंककारीको भन्दा ठलो र तल्लो स्तरको भएको प्रतिक्रिया दिएका छन्।

  • प्रवासमा मौलाएको  ‘कपीपेस्ट’ राजनीति अष्ट्रेलिया प्रवासमा मौलाएको  ‘कपीपेस्ट’ राजनीति

    हेमन्त काफ्ले, सिड्नी, जेठ १७ -

    प्रवासमा नराम्रो प्रवृत्तिको नक्कल गर्ने परम्परा बढेको चिन्तित देखिन्छन् सीड्नीमा कानुन ब्यवसायी खिलेन्द्र तिम्सिना। ‘खोइ कसले बोल्ने, सात समुन्द्र पारी आएर पनि राजनीति गर्नेहरूकै बोलवाला छ, राजनीतिले समाजलाई नराम्ररी सताएको छ। हामीले प्रवासमा आएर नयाँ शिप, प्रविधि र काम सिक्न भन्दा नेपालकै गलत संस्कार भित्र्याउने होडबाजीमा लागेका छौ,’ तिम्सिनाले सेतोपाटीसँग भने।

     

  • भारतीय आप्रवासीका समलिंगी पुत्र आयरल्यान्डका सम्भावित प्रधानमन्त्री भारत भारतीय आप्रवासीका समलिंगी पुत्र आयरल्यान्डका सम्भावित प्रधानमन्त्री

    सिएनएन -

    हालैका वर्षहरुमा आयरल्यान्डले उदारवादी युरोपेली पहिचान अंगाल्दै गएको छ र राजनीतिमा धर्मको प्रभावबाट आफूलाई मुक्त गर्दै लगेको छ। भारदकर पनि आफ्नो यौनिक पहिचानबाट देशको ध्यान राजनीतितर्फ नै खिच्दैछन्। तर पनि बहुसंख्यक क्याथोलिक धर्मावलम्बी रहेको आयरल्यान्डमा उनले दिएको सार्वजनिक अभिव्यक्तिलाई अभूतपूर्व मान्न मानिन्छ।

     

  • अमेरिकामा बीमा दलाल नेपालीको लाइसेन्स खारेज अमेरिका अमेरिकामा बीमा दलाल नेपालीको लाइसेन्स खारेज

    बीमा सम्बन्धी कुनै काम गर्न नपाउने

    मनोज अधिकारी, दिनेश कार्की, बोस्टन (अमेरिका), जेठ १७ -

    पन्तले पछिल्लो तीन वर्षमा बोस्टन र आसपास क्षेत्रमा बस्ने १ सय ४८ नेपालीलाई झुटो आश्वासन र गलत व्याख्या गर्र्दै जीवन बीमाका पोलिसी बेचेका थिए । त्यसमध्ये करिब दुई दर्जन व्यक्तिले आफुहरुलाई झुक्याएर पन्तले गलत पोलिसी बेचेर ठगेको भन्दै सम्बन्धित निकायमा उजुरी गरेका थिए ।

     

कक