सदगुरू, एक जीवित बुद्ध पुरुषसँगको सेतोपाटी सम्बाद!

  • Get News Alerts

संसार भर योग र ध्यानका माध्यमले लाखौ मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन् सदगुरू। भारतको कर्नाटकस्थित मैसुर सहरमा जन्मिएका जग्गी वासुदेवलाई विश्वले सदगुरूका नामले चिन्दछ। दुनियाँ भरीका सबैखाले सञ्चार माध्यममा अन्तर्वार्ता दिएका सदगुरु सँग हालसम्म कुनै पनि नेपाली अनलाइन मिडियाले अन्तर्वार्ता गर्ने अवसर प्राप्त गरेका थिएनन्।

तर अमेरिका भ्रमणमा रहेका सदगुरूसँग फ्लोरिडाको टेम्पा सहरमा सेतोपाटीकर्मी बाल जोशीले सदगुरुलाई भेटि गरेको कुराकानीको मुख्य अंश : भिडियोको लिंक

 

प्रतिकृया दिनुहोस