बेल्जियममा गिरिजा प्रसाद कोइरालाको स्मृति सभा सम्पन्न

  • Get News Alerts

पूर्व प्रधानमन्त्री तथा काँग्रेसका दिवँगत नेता गिरिजाप्रसाद कोइरालाको सातौँ पूण्यतिथीको अवसरमा बेल्जियममा स्मृति सभा सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अध्यक्ष गँगाधर गौतम, आइसीसी सदस्य जानकी गुरुँग, प्रवासी नेपाली मँचका चन्द्र शर्मा, जनसम्पर्क समिति वरिष्ठ उपाध्यक्ष देवु पौडेल, कास्की समाजका तीर्थ धमला लगायतका वक्ताहरुले नेपालको राजनीतिकको महत्वपूर्ण कालखण्डमा गिरिजा प्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए।

 

प्रतिकृया दिनुहोस