विशेष

Search news by date range:

  • कौडामा नाचिन् ओन्टारियोकी प्रिमियर

    कौडामा नाचिन् ओन्टारियोकी प्रिमियर टोरन्टो, फागुन २४, बाल मुकुन्द नेपाल - पार्श्वमा मगर कौडा गीत बजिरहेको थियो। अनि मञ्चमा नाचिरहेका थिए मगर पहिरनमा दुई दिदी बहिनी विक्रिस्टा र निक्रिस्टा। त्यतिनै बेला कालो पाइन्ट र रातो कोटमा कम्मर मर्काउँदै मञ्चमा पुगिन् क्यानडा ओन्टारीयो प्रान्तकी सरकार प्रमुख (प्रिमियर) क्याथलिन वाइने। अवसर थियो अन्तराष्ट्रिय महिला दिवस

  • स्पाइस जेटको विमान दुर्घटना

    स्पाइस जेटको विमान दुर्घटना बेङ्गलुरू, फागुन २५, एजेन्सीहरू - भारतको बेङ्गलुरूबाट ७८ जना यात्रु लिएर कर्नाटकतर्फ गइरहेको स्पाइस जेटको एउटा बिमान दुर्घटनामा परेको छ। भारी वर्षाका कारण कर्नाटक विमानस्थलको धावनमार्गमा चिप्लिएको भारतीय अधिकारीहरूले जनाएका छन् यद्यपी विमानमा सवार सबै यात्रु सकुशल रहेको समाचारमा जनाइएको छ।

  • मकैंको ढिडो अमेरिकी रेष्टुरामा

    मकैंको ढिडो अमेरिकी रेष्टुरामा ओक्लाहोमा सिटी, फागुन २४, सेतोपाटी संवाददाता - नेपाली परिकार मकैंको ढिडो अब अमेरिकाको रेष्टुरेन्टमा समेत उपलव्ध हुने भएको छ । पाँच नेपालीले संयुक्त रुपमा सञ्चालनमा ल्याएको ‘माउन्ट एभरेष्ट कुजिन’ ले शुद्ध नेपाली परिकार मकैंको ढिडोलाई तीन फरक रेसिपीमा उपलव्ध गराउन लागेको हो । शनिबारदेखि सञ्चालनमा आएको यो रेष्टुरेन्टले अमेरिका आएका नेपालीलाई घरायसी वातावरण दिनुका साथै सबै प्रकारका परिकारहरु उपलव्ध गराउने सञ्चालक शुलभ पौडेलले जानकारी दिए ।

  • भिसा बिना मेक्सिको हुँदै अमेरिका यात्रा

    भिसा बिना मेक्सिको हुँदै अमेरिका यात्रा विजय घिमिरे - दुई वर्षअघि एक नेपाली युवा मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका छिरे। तर, यसरी आउँदा बाटोमा पानी खान नपाएर उनको मृगौलामा जटिल समस्या आयो। पिसावमै रगत आउन थालेपछि उनले बाटोमै अमेरिकी सीमा सुरक्षा प्रहरीसमक्ष आत्मसम्पर्ण गरे। *** नेपालमा १२-१५ लाख रुपैंयामा अमेरिका पुर्‍याउने भनिएपनि बिच बाटो पुग्दै गएपछि नयाँ नयाँ दलाल भेटिन्छन्। ती दलाल पिच्छे थप पैसा वुझाउँदै यात्रामा अघि बढ्ने हो। यथार्थमा एउटा दलालले आफूसँग भएका मान्छेलाई अर्को दलाललाई विक्री गर्छन।

  • बेलायतमा प्रमुख नेताहरूको चर्चित टेलिभिजन बहसको तयारी

    बेलायतमा प्रमुख  नेताहरूको चर्चित टेलिभिजन बहसको तयारी लन्डन, फागुन २३, फडिन्द्र भट्टराई, - बेलायतमा आम चुनावको मुखमा टेलिभिजनको प्रत्यक्ष प्रशारणमा हुने गरेको प्रमुख पार्टीका प्रमुख नेताहरुको बहस सञ्चालनको तयारीलाई तिब्र पारिएको छ। प्रधानमन्त्री डेभिड क्यामरुनले आफूले त्यस्तो खाले एउटा मात्र बहसमा भाग लिने बताईरहँदा टेलिभिजन प्रसारकहरूले भने उनको अनुपस्थिति मै पनि निर्धारित बहसलाई अघि बढाउने निर्णय गरेका छन्।

  • मलाईं अमेरिका पुर्‍याउने आरके दलालका नाममा

    मलाईं अमेरिका पुर्‍याउने आरके दलालका नाममा रोशन गुरूङ - म अमेरिका हिँडेको छोरो। चीनको अपार्टमेन्टमा दुई महिना बिताएँ। ती दुई महिनाभर मलाई नेपालस्थित इमिग्रेसनमा ‘व्यापारका लागि चाइना जान लाग्नु भएको रहेछ। ल, गुडलक!’ भन्ने अधिकृतलाई धेरैचोटि सम्झेँ। यी दलालले मलाई चीनको बाटो हुँदै अमेरिका पुर्‍याएका थिए।

  • लन्डनमा लामाको सुनुवाइ स्थगित

    लन्डनमा लामाको सुनुवाइ स्थगित लन्डन, फागुन १३ , फडिन्द्र भट्टराई, - नेपालमा भएको सरकार माओवादी युद्दकालमा बन्दी यातनाको अभियोगमा बेलायतमा पक्राउ परेर मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दामाथिको मंगलबारको सुनुवाई अदालतीय औपचारिक प्रक्रियाको सुरुवातसँगै सकिएको छ। लण्डनको ओल्ड बेलीस्थित सेन्...

  • मीनबहादुर कराँची जेलबाट छुटे

    मीनबहादुर कराँची जेलबाट छुटे नयाँ दिल्ली, फागुन १५ - भारत-पाकिस्तान सामुद्रिक कुनोमा आएर माछाका भारी जहाजमा लोड-अनलोडको काम गरिरहेका बेला पक्राउ परेका गुल्मीका मीनबहादुर सर्तुङ्गे मगर पाकिस्तानको कराँची जेलमा ३० महिना थुनिएपछि बिहीबार नेपाल गएका छन्। आजको कान्तिपुरमा नयाँ दिल्लीबाट देवेन्द्र भट्टराईल...

  • प्रोफेसर सूर्य सुवेदीलाई एउटा अर्को अन्तर्राष्ट्रिय नियुक्ति

    प्रोफेसर सूर्य सुवेदीलाई एउटा अर्को अन्तर्राष्ट्रिय नियुक्ति मुम्बई, मंसिर ११ - बेलायतमा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवम् प्राज्ञिक व्यक्तित्वको रूपमा चिनिने प्रोफेसर सूर्य सुवेदीले एउटा अर्को अन्तर्राष्ट्रिय आर्थिक नीति निर्माण सम्बन्धी उच्च तहको नियुक्ति पाएका छन्। प्रा. सुवेदीलाई स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्...

  • दक्षिण कोरियामा बन्दुकधारीद्वारा तीन जनाको हत्या

    दक्षिण कोरियामा बन्दुकधारीद्वारा तीन जनाको हत्या सोल, फागुन १५, एजेन्सी - दक्षिण कोरियाको राजधानी सउलमा एक बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। हत्यापछि उनले आफूलाई पनि मारेको बताइएको छ।    सउलको दक्षिणमा रहेको ह्वासँग शहरमा एक अपार्टमेन्ट बन्दुकधारीले गोली चलाएका थिए। मृत्यु हुनेमा दुईजना ८० वर्ष...

  • जापानमा थप नेपाली कामदार जान पाउने

    जापानमा थप नेपाली कामदार जान पाउने टोकियो, मंसिर ११ - जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ ।    श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले...

  • मलेसियामा नयाँ कामदारको मागपत्र पारित नहुने

    मलेसियामा नयाँ कामदारको मागपत्र पारित नहुने मलेसिया , फागुन १५, संजिब दाहाल - मलेसियामा बढ्दै गरेकाे श्रमिकहरु माथि भईरहेकाे शाेषण न्यूनिकरणका लागि राजदूतावासले श्रमिकहरुलाई नियम र सम्झौता अनुुसार सेवा सुविधा तथा राहत नदिने ७९ कम्पनी मलेसियास्थित नेपाली दूतावासको निगरानीमा परेका छन्। हालसम्म दूतावासको तथ्याङ्क अनुसार ...

  • नेविसंघ कार्यकर्तालाई डेनमार्कबाट उपचार सहयोग

    नेविसंघ कार्यकर्तालाई डेनमार्कबाट उपचार सहयोग टोरोन्टो, फागुन १५ - दुवै मृगौलामा संक्रमण भएका कारण उपचारका क्रममा रहेका नेवि संघ कार्यकर्ता योगेश भण्डारीलाई जनसम्पर्क समिति डेनमार्कले आर्थिक सहयोग गरेको छ ।   नेपाली कांग्रेस जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठकको सक्रियतामा संकलन गरिएको ६८ हज...

  • नागरिक सेवा समाज युएईद्वारा सम्मान

    नागरिक सेवा समाज युएईद्वारा सम्मान यूएर्इ ,फागुन १५ - नागरिक सेवा समाज यूएईले सञ्चालन गरेको अपाङ्ग महिला अावास मर्मत सम्भार अभियानमा अर्थिक सहयोग गर्नेलाई यूएईको शारजाहमा एक कार्यक्रमकावीच सम्मान गरेको छ ।   समाजका अध्यक्ष प्रभाकर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्ग महिला अावा...

  • नेपाली विद्यार्थीको भारतीय प्राध्यापकसँगको यौनकाण्डले तहल्का

    नेपाली विद्यार्थीको भारतीय प्राध्यापकसँगको यौनकाण्डले तहल्का नयाँ दिल्ली, फागुन १५, एजेन्सी - भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका एक नेपाली विद्यार्थीको यौनकाण्डले तहल्का मच्चाएको छ ।   नेहरु विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध अन्तरगत साउथ एसिया स्टडिजमा विद्यावारिधि गरिरहका ती विद...

  • एउटै छाता संगठनको तयारीमा एनआरएन

    एउटै छाता संगठनको तयारीमा एनआरएन अष्ट्रेलिया, फागुन १५ - - अष्ट्रेलियाभरि छरिएर रहेका सबै संघसंस्थाहरु अटाउने एउटै छाता संगठन निर्माणको तयारीमा एनआरएन अष्ट्रेलियाले कार्य सुरु गरेको छ ।   सबै नेपालीहरुको एउटै मात्र संस्था बनाउन सकेको खण्डमा त्यसले अष्ट्रेलियामा नेपालीहरुको अलग पहिचान बनाउन मद्दत प...