भारतको उत्तराखण्डमा ५.६ रेक्टरको भुकम्प, डडेल्धुरामा समेत हल्लायो

  • Get News Alerts

नेपालको पश्चिम सिमानतर्फ पर्ने भारतको उत्तराखण्डको पिपलकोटीमा केन्द्र गरि ५.६ रेक्टरस्केलको भुकम्प गएको छ। भारतको ३५ किलोमिटर उत्तर पश्चिम क्षेत्रमा गएको भुकम्पबाट क्षती भएको समाचार आएको छैन। तर भुकम्पको झटका भने नेपालको डडेलधुरामा समेत महशुष गरिएको छ।

भुकम्पको धक्का दिल्ली आसपासका क्षेत्रमा समेत मशशुष गरिएको थियो। करिव ३० सेकेण्ड सम्म आएको भुकम्पले कुनै क्षती नपुर्एको बताइएका् छ। रातीको १० बजेर ४५ मिनेटमा आएको भुकम्प धकक् महषुश गरिएको थियो।

प्रतिकृया दिनुहोस