कलकत्ताहुदै काठमाडौसँग रेल सेवा जोडन चाहन्छौँ –भारतीय रेल मन्त्री

  • Get News Alerts

भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले नेपालको राजधानी काठमाडौलाइ कलकत्ता हुँदै भारतको दिल्लीसँग जोडन चाहेको बताएका छन्। नेपाल पुर्रवाधार सम्मेलनमा भाग लिन नेपाल पुगेका भारतीय रेल मन्त्री प्रभुले बताएका छन ‘दिल्ली, कलकत्ताहुँदै काठमाडौँलाइ जोडने रेल सेवा छिटो भन्दा छिटो संचालन गर्न जरुरी छ।’

भारतको कलकत्ता र दिल्लीलाइ जोडने दुइवटा रेल सेवालाई सक्दो चाडो बनाउन पर्ने बताउँदै भारतले यसका लागि सहयोग गर्ने समेत घोषणा गरेका छन्। भारतले यसै सम्मेलनमार्फत ३४ करोड डलर सस्तो ब्याज दरमा नेपाललाइ उपलब्ध गराउने समेत बताएको छ।

 

प्रतिकृया दिनुहोस