एचआईभी संक्रमित बालबालिकाको लागि कतारमा कार्यक्रम हुने

  • Get News Alerts

 एचआइभी संक्रमित बालबालिकाहरुलाई सहयोग गर्न कतारमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।
 
सर्लाही प्रवासी सेवा समाजको आयोजनामा कार्यक्रम हुन लागेको हो । नेपालमा रहेका एचआईभी संक्रमित बालबालिकाहरुको शिक्षा दिक्षा र स्वास्थ्यका लागि कार्यक्रम आयोजना गरेको सर्लाही प्रवासी सेवा समाजका महा सचिव सुजन बरालले बताए। काार्यक्रम दोहाको सालिमार होटलमा जुन ३ तारिखमा हुनेछ। 
 
एचआईभी संक्रमित बालबालिकाहरुका लागि काम गरिरहेका गायक हेमन मोक्तान पनि कार्यक्रममा सहभागी हुने छन् । उनलाई स्टेचमा कतारमा नै रहेका नेपाली कलाकारहरुले साथ दिनेछन् ।
 

प्रतिकृया दिनुहोस