कतारमा एक नेपालीको मृत्यु

  • Get News Alerts

रोजगारीको सिलसिलामा कतार अाएका एक नेपालीको मृत्यु भएको छ।

मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेका छन्।

चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए।
कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार अाएका थिए।

मृतकको शवलाई नेपाल पठाउनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस