कतारमा भुकम्प पीडितका लागि सहगोग उठाउन सुरु

  • Get News Alerts

गत शनिबार नेपालमा महाबिपतिको रुपमा आएको भुकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गइरहेको छ।त्यस्तै सयौका सङ्ख्यामा घरहरु भत्किएर घरबार बिहिन भएका छन।
 
हजारौ घाईतेहरु अस्पतालको सैयामा छतपताउदै छन।यस्तो बिपतिमा हामिले नगर्ने कस्ले गर्ने भन्ने भाबनाबाट कतारमा कार्यरत teysser security commpaney मा कार्यरत सेक्युरिटी गार्डहरुको पहलमा कम्पनिले नै २० रियालदेखि माथी सहयोग उठाउन कम्पनीका म्यानेजर हसान हिचिले आब्हान गरेका छन्।
 
कम्पनीका सबै स्टाफहरुले सहयोग गर्ने बाचाका साथ सहयोग राषिमा मन्जुरी हस्ताक्षर गरिसकेका छन्।

प्रतिकृया दिनुहोस